images
images

१७ वर्षको खडेरी तोड्दै टोटनहमले जित्यो युरोपा लिग उपाधि

images

काठमाडौं– टोटनहमले युरोपा लिगको उपाधि जितेको छ । म्यानचेस्टर युनाइटेडलाई बुधबार १–० ले हराउँदै टोटनहम युरोपा लिग च्याम्पियन बनेको हो ।

टोटनहमले १७ वर्षको खडेरी तोड्दै उपाधि जितेको हो । ब्रेनन जोन्सनले ४२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । साथै, टोटनहमले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । क्लबले १ सय मिलियन पाउन्डको आर्थिक लाभ पनि पाउनेछ ।-सिएन नेपाल

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS