images
images

गण्डकीको बर्खे अधिवेशन जेठ ११ देखि

images

पोखरा । गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन जेठ ११ देखि सुरु हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय सार्वजनिक गदै बर्खे अधिवेशनको तयारीमा सरकार जुटिसकेको प्रवक्ता डा। टकराज गुरुङले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष जेठ ११ गते दिउँसो २ बजे अधिवेशन बोलाउन सिफारिस गरेको हो ।

सरकारले आगामी नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्नका लागि बर्खे अधिवेशन बोलाउन सिफारिस गरेको जनाइएको हो ।-रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS