images
images

कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको अनुरोध, निर्णय गर्दै बोर्ड

images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न अनुरोध गरेका छन्।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मा र शिक्षा सचिव डाक्टर दीपक काफ्लेसँगको छलफलमा परीक्षा सार्न अनुरोध गरेका हुन्।

प्रधानमन्त्री ओलीका सचिवालय सदस्य प्रकाश सिलवालले कक्षा १२ को परिक्षा सार्न सकिने विषयमा निर्णय गर्न अनुरोध गरेको बताए । परीक्षा सार्ने वा नसार्ने भन्ने विषयमा बोर्डले निर्णय गर्ने उनको भनाइ छ।

‘परीक्षा सार्न भनेर नै निर्देशन दिनु भएको होइन । सार्न सकिने भए सार्नुस् भन्नू भएको हो। अब बोर्डले निर्णय गर्ला’, सिलवालले भने।रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS