images
images

भानुमा निस्शुल्क महिला स्वास्थ्य शिविर हुने

images

तनहुँ । तनहुँको भानु नगरपालिकामा निस्शुल्क महिला स्वास्थ्य शिविर हुने भएको छ । भानु नगरपालिका स्वास्थ शाखाको आयोजनामा यहि बैशाख ११ गते विहिबारका दिन भानु ५ मा रहेको पुरनडिही नगर अस्पतालमा महिलाहरुका लागि प्रजनन् स्वास्थ्य रुग्णताको स्क्रिनिङ तथा ब्यवस्थापन कार्यक्रम हुन लागेको भानु नपा स्वास्थ शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

बिहान ८ बजेदेखि शुरु हुने कार्यक्रममा स्तन क्यान्सर परीक्षण , आङखस्ने समस्याको परीक्षण, पाठेघरको मुखको क्यान्सरको परीक्षण र अन्सटेट्रिक फिस्टुला परीक्षण शिविर हुने जनस्वास्थ्य निरीक्षक शुभाष रेग्मीले बताउनु भयो

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS