images
images
images

विद्यालयको नव निर्मित भवन उद्घाटन

images

भानु
मर्स्याङ्दी आधारभूुत विद्यालयको नव निर्मित ८ कोठे भवनको मंगलबार एक कार्यक्रमका बीच समुद्घाटन भएको छ । भानु नपाका नगर प्रमुख आनन्दराज त्रिपाठीले भानु ३ को चाम्बास खहरेमा रहेको सो भवनको उद्घाट गरेका हुन् ।
नेपाल हिल्फे वाईलंस् ग्रीस जर्मनको १ करोड र नेपाल सरकारको २५ लाख गरि १ करोड २५ लाखको लागतमा भवन निर्माण गरिएको वडा नं ३ का अध्यक्ष तुलबहादुर गुरुङले जानकारी दिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS