images
images

विश्व प्रकाशको ‘तलतल’ सार्वजनिक

images

तनहुँ । गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत ‘तलतल’ सार्वजनिक गरिएको छ। विश्व प्रकाश भुसालको शब्द तथा संगीत रहेको यस गीतलाई विश्व प्रकाश भुसालकै आधिकारिक युवटुव च्यानल मार्फत अपलोड गरिएको हो।
सुशन पन्तको सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोलाई सुवास अमगाईले निर्देशन गरेका छन् भने बबिता वाग्ले निर्माता हुन्। भिडियोमा दीपक रेग्मी, महेश वाग्ले र पूजा केसीको अभिनय रहेको छ। आकर्षक दृश्य संयोजन तथा मनछुने संगीतले गीतलाई विशेष बनाएको छ।

यस गीतले प्रेमभावनालाई अभिव्यक्त गर्ने प्रयास गरेको छ भने प्रमोद खरेलको दमदार गायनले गीतमा अझ गहिराइ थपेको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS