images
images

भूपू विद्यार्थी मञ्चद्धारा मानव सेवा आश्रममा भोजन दान

images

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको मानव सेवा आश्रममा मंगलबार आश्रममा आश्रित ९२ जनालाई लक्ष्मी नारायणहरुलाई विहानको भोजन प्रदान गरेको छ ।

छोरेपाटन माविका पुर्व विद्यार्थीहरु राजकुमार गुरुङ (भरत), राजेन्द्र गुरुङ, विनम गुरुङ, कविता गुरुङ, एलिसा गुरुङ र उहाँको परिवारले स्वर्गिय आमा जगन कुमारी गुरुङको स्मृतिमा सहयोग गरेका कार्यक्रम संयोजक मञ्चका उपाध्यक्ष हिमलाल उपाध्यायले  बताए ।

सो अवसरमा मञ्चका अध्यक्ष कृष्ण रानाभाट, कोषाध्यक्ष कविता गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्यमा निवार्चित तथा मञ्चकी सहसचिव ज्योति हमाल, डेभिज फल क्लबका अध्यक्ष विनम गुरुङ लगाएतले वोलेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS