images
images

सीटीईभीटीले २५०० भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिँदै, आवेदन खुल्यो

images

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले (सीटीईभीटी)ले २५२५ सय भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिने भएको छ ।

परिषद्ले आज एक सूचना प्रकाशित गर्दै प्रि(डिप्लोमा तहको २४ महिना अवधिको निःशुल्क प्रशिक्षणका लागि आवेदन फाराम भर्ने आग्रह गरेको छ ।

प्रशिक्षणमा सहभागी हुन एसईई वा एसएलसी परीक्षामा सहभागी भएको, प्रशिक्षणका लागि मानसिक र शारीरिक रूपमा सक्षम भएको र कम्तीमा १६ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्ने सूचनामा उल्लेख छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS