images
images
images

एसईईमा महिला र पुरुषबाहेक अन्य समूहका ४ जना उत्तीर्ण, ८ जना फेल

images

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा ९एसईई० मा महिला र पुरुषबाहेक अन्य समूहका ४ जना उत्तीर्ण भएका छन् । यस्तै ८ जना फेल भएका छन् ।

बोर्डका अनुसार जीपीए २.४० देखि २.८०, जीपीए २.८० देखि ३.२०, जीपीए ३.२० देखि ३.६० र जीपीए ३.६० देखि ४.०० ल्याएर १-१ जना गरी ४ जना उत्तीर्ण भएका हुन् । परीक्षा दिएका १२ जनामध्ये ८ जना भने अनुत्तीर्ण भएको बोर्डले बिहीबार जनाएको छ ।

परीक्षामा ४ लाख ६४ हजार ७८५ जना सहभागी भएका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS