images
images
images

वडा सदस्य श्रेष्ठद्वारा पालिकाको शिक्षा कोषमा आर्थिक सहयोग प्रदान

images

दमाैली

आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का वडा सदस्य एवं समाजसेवी मनोज कुमार श्रेष्ठले जन्मोत्सवको अवसर पारेर गाउँपालिकाको शिक्षा कोषमा मंगलबार आर्थिक सहयोग प्रदान गरेका छन् ।

गाउँपालिका अन्तर्गत सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारको लागि आफ्नो जन्मोत्सवको अवसर पारेर गाउँपालिकाको शिक्षा कोषमा वडा सदस्य श्रेष्ठले ५ हजार १५ रुपैया सहयोग प्रदान गरेका हुन्। उनले अाँबुखैरेनी गाउपाालिका अध्यक्ष शुक्र चुमानकाे उपस्थिथिमा गाउँ पालिकाका प्रमुख प्रशाशकीय अधिकृत विष्णु शर्मालाई हस्तान्तरण   गरेका हुन् ।

images