images
images
images

भण्डारी र आलेको घरदैलो ऋषिङ केन्द्रित

images

दमौली ,१६ कार्तिक ।

तनहुँ क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवारहरु शंकर भण्डारी र जीतप्रकाश आलेको घरदैलो अभियान ऋषिङ केन्द्रित भई रहेको छ ।
बुधबार उम्मेदवारद्धय भण्डारी र आलेले ऋषिङको पुरानो ऋषिङ,पल्ट्याङ, ऋषिङ रानीपोखरी लगायतका स्थानमा घरदैलो अभियान सम्पन्न गरेका छन् । घरदैलो अभियानका क्रममा संघ तर्फका उम्मेदवार भण्डारी ऋषिङको कला संस्कृतिको संरक्षण देखि विकास निर्माणका क्रममा विशेष ध्यान दिने प्रतिवद्धता जाहेर गरेका थिए । विगतमा कांग्रेस पराजित हुँदा क्षेत्र नं २ को विकास पछाडि धकेलिएको हुँदा यस पटक कुनै पनि हालतमा कांग्रेसलाई जिताउन समेत भण्डारीले आग्रह गरेका थिए ।

बिहिबार के।स।भण्डारीको घरदैलो अभियान शुक्लागण्डकी नगरपालिकाको विभिन्न स्थानमा रहेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS