images
images
images

आदिकवि भानुभक क्यापासमा विद्यार्थी स्वागत कार्यक्रम

images

दमौली

आदिकवि भानुभक्त क्याम्पस कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको आयोजना र आदिकवि भानुभक्त क्यामपसको सह आयोजनामा कक्षा ११ मा अध्ययनरत विधायीहरुलाई स्वागत तथा विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा १२ का विद्यार्थी अमृत विष्टको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले पानसमा बत्ती वालेर कार्यक्रमको उदटन गरेका थिए । कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पस क्याम्पस सञ्चालक समितिका सदस्य एवं पूर्व वडा अध्यक्ष खर सिं दरै, क्याम्पस संचालक समिति सदस्य इश्वर चन्द्र वाग्ले, सरिता थापा भण्डारी, मोहन गिरी,सिर्जना तिवारी, ऋषिराम ढुंगाना, सहायक क्याम्पस प्रमुख द्वय डा.रामकुमार अधिकारी र सागर पौडेल, कक्षा११ र१२ का संयोजक चिरन्जीवी वस्नेत,विभागीय प्रमुखहरु , प्राध्यापक कर्मचारी र विद्यार्थीहरुको सहभागीता रहेको थियो

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS