images
images
images

पूर्व मन्त्री चुमान छिम्केश्वरी जाने

images

आँबुखैरेनी
प्रदेश सभा साँसद एवँ पूर्व आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री हरी बहादुर चुमान भदौ ११ गते शनिबार छिम्केश्वरी जाने भएका छन् ।
छिम्केश्वरी मावि भाँगेमा बनेको चारकोठे पक्की भवनको उद्घाटनका लागि पूर्व मन्त्री चुमान आउन लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुद्ध बहादुर थापाले बताए । चुमान यस क्षेत्रका साँसद हुन । चुमान उक्त विद्यालयको पुर्व शिक्षक समेत हुन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS