खोप लगाउन लाइन –
आजबाट सुरु भएको कोरोनाविरुद्धको फाइजर खोप लगाउनका लागि लामबद्व व्यास–२ दमौली स्थित वारही आवासिय माध्यमिक विद्यालयका विद्याथीहर्रु कोरोनाविरुद्धको खोप अभियान तनहुँका ३८ हजारभन्दा बढी बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको फाइजर खोप लगाइने कार्यक्रम रहेको छ । तस्विर – उज्वल पौडेल