images
images
images

एसईई नतिजा आज सार्वजनिक हुँदै, कसरी हेर्ने

images

काठमाडौं

बोर्डले आज दिउँसो एसईईको नतिजा सार्वजनिक गर्न लागेको हो ।बोर्डका एक सदस्यले भने,‘आजै एसईईको नतिजा आजै सार्वजनिक गर्ने तयारी छ ।’ सदस्यले आजै नतिजा सार्वजनिक गर्ने तयारी भएको समेत बताए । एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ ।

नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS