तनहुँ
तनहुँ समाज अमेरिकाको अध्यक्षमा किरण पन्त निर्वाचित भएका छन् ।
अधिवेशनबाट पन्त सर्बसम्मत अध्यक्ष पदमा चयन भएका हुन् । अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा कपिल शरण वाग्ले,महासचिवमा अनिल गोदार लगायत निर्वाचित भएका छन् । तनहुँङ्गे र नेपालीहरूमा परेको समस्यामा तनहुँ समाजले सहयोग गर्ने मुल उद्देश्य रहेको संस्थाका महासचिव अनिल गोदारले बताए ।