images
images
images

मानव अधिकार आयोग दशैं बिदामा पनि खुल्ने

images

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सबै कार्यालय दशैं बिदामा पनि खुल्ने भएका छन् ।

आयोगले सोमबार प्रेस नोट जारी गरी दशैं, तिहार र छठ पर्वको बिदामा बिहान ११ देखि दिउँसो २ बजेसम्म केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु खुला रहने जानकारी दिएको हो ।

यस अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाको उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमन गर्ने आयोगले बताएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS