नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको ३ बुदे सहमतिलाई कार्यन्वयन गर्न सरकारले ढिलासुस्ती र उदासीनता देखाएको भन्दै सरकारलाई ३ बुदे सहमति कार्यन्वयन गर, झुट्ठामुद्दा खारेज गर, बन्दीहरुलाइ रिहाई गर भन्दै तनहु जिल्ला प्रशासन कार्यालयमा धर्ना ।