images
images

नेपाल आइपुगे ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोस

images

काठमाडौं । ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उनी नेपाल आएका हुन् ।

मंगलबार एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । कार्लोसले नेपाल आउँदा खुशी लागेको बताए ।अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS