images
images

दर्शकले खचाखच रंगशालामा म्यानमारसँग नेपालको बराबरी (तस्वीरहरू)

images

काठमाडौं। काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ ।

दशरथ रंगशालामा १२ हजारभन्दा बढी दर्शकको उपस्थितिमा सम्पन्न खेल २-२ गोलको बराबरीमा सकिएको हो ।

सबै गोल पहिलो हाफमै भएका थिए । नेपालले दुई पटकपछि परेको अवस्थाबाट पुनरागमन गरेको थियो ।

अब उपाधिकका लागि पनि यिनै टोलीबीच बुधबार फाइनल हुनेछ।

हेर्नुहोस् तस्वीरहरू :

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS