images
images
images

ब्लाइण्ड टी२० क्रिकेट विश्वकप : नेपालले दक्षिण अफ्रिकासँग खेल्दै

images

काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालले आज आफ्नो चौथो खेलमा दक्षिण अफ्रिकासँग खेल्दै छ ।

सुरूवाती दुई खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा सोमबार अफगानिस्तानलाई हराएको थियो । आजको खेल पौने १२ बजेदेखि सुरू हुँदै छ ।

दक्षिण अफ्रिकालाई हराएमा नेपालको सेमिफाइनलमा लगभग स्थान पक्का हुने छ । अन्तिम खेलमा बुधबार पाकिस्तानसँग खेल्ने छ ।

प्रशिक्षक नहेन्द्र निरौलाले आजको खेलमा पनि राम्रो प्रदर्शन गरेर जित्दै सेमिफाइनलमा स्थान बनाउने विश्वास व्यक्त गरेका छन् ।अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS