images
images

यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

images

काठमाडौं। एसीसी यू-१९ पुरुष एसिया कप क्रिकेटका लागि नेपालको टोली घोषणा भएको छ ।

एसियन क्रिकेट काउन्सिलले युएईमा हुने एसिया कपका लागी शनिवार हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

एसिया कप नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म हुँदै छ । हेमन्त धामी  (कप्तान) नरेन साउद, रोशन विश्वकर्मा, अर्जनु कुमाल, युनिस विक्रम सिंह ठकुरी, विपिन कुमार महतो, आकाश त्रिपाठी, नरेन भट्ट, अपराजित पौडेल, उत्तम रंगु थापा मगर, सन्तोष यादव, अभिषेक तिवारी, मयन यादव, युवराज खत्री र रन्जित कुमार नेपाली टोली रहेका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS