images
images

दमौली बजार इकाईको सभापतिमा मल्ल

images

तनहुँ
तनहुँ उद्योग वाणिज्य संघ दमौली इकाई सभापतिमा सुकनारायण मल्ल सर्वसम्बत चयन भएका छन् । सभापति पदका लागि मल्ल सहित तीन जनाको उम्मेदवारी रहेको थियो । राजकुमार श्रेष्ठ राकु र बिन्दु श्रेष्ठले मल्ललाई समर्थन गरेपछि मल्ल सभापतिमा सर्वसम्बत भएका हुन् । त्यसैगरी सदस्यहरु सर्वसम्वत चयन भएका छन् ।

सदस्यहरुमा अनिलकुमार श्रेष्ठ,अनुप दाहाल,अर्जुन पौडेल,बलराम वाग्ले,बीरबहादुर नेपाली,बिष्णुकुमार कायस्थ,चिजकुमार श्रेष्ठ,नारायण सापकोटा,पोष्टमान श्रेष्ठ,रबि भुजेल,प्रकाश श्रेष्ठ,संगम घर्ती,ठाकुर प्रसाद पौडेल र टिकाराम गिरी चयन भएका छन् ।

जिल्ला प्रतिनिधीमा पाँच जनाको उम्मेदवारीमा १२ जनाको उम्मेवारी रहेको छ । बाँकी पदमा आइतबार निर्वाचन भएको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS