images
images
images

मुस्ताङमा सिजनको पहिलो हिमपात

images

पोखरा । हिमाली जिल्ला मुस्ताङमा हिमपात भएको छ । यो सिजनको पहिलो पटक हिमपात भएको हो ।

हिमपातसँगै किसान खुसी भएका छन् । मुस्ताङवासीहरुले हिमपातपछि मौसम ठिक हुने र खेती सप्रिने विश्वास राख्छन् । ञहिमपातले हिमाली जिल्लामा राम्रो गर्छ । अहिलेसम्म धुलोधुवाँ, हावाहुरी चल्यो । हिमपातपछि मौसमलाई ब्यालेन्स गर्छ,झ लोघेकर दामोदरकुण्डका अध्यक्ष राजु विष्ट भन्छन्, ञकिसानलाई झन् राम्रो हुन्छ ।

चिसोबाट जोगिन उनले सबैसँग आग्रह गरेका छन् । मुस्ताङवासीहरु चिसो छल्न बेसी झरिसकेका छन् । कोरला नाका खुलेकोले व्यवसाय गर्नेहरू चाहिँ उत्तरी मुस्ताङमै छन् । हिमपातले डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ ।रातोपाटी

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS