images
images

इलाका प्रहरी आँबुखैरेनीका प्रमुख प्रनि गायत्री राज शर्माको विदाई, नयाँ प्रनि शिव थापाको स्वागत

images

आँबुखैरेनी। ईलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँका प्रहरी निरीक्षक गायत्री राज शर्मालाई विदाई गरिएको छ । कार्यालय परिसरमा एक कार्यक्रमकाबीच आइतबार प्रहरी निरीक्षक शर्मालाई विदाई गरिएको हो । काजमा आएका प्रहरी निरीक्षक शर्मा ११ महिना देखी ईलाका प्रहरी कार्यालय आँबुखैरेनीको प्रमुखको रुपमा कार्यरत रहेको थियो । प्रहरी निरीक्षक शर्मा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर रौतहटमा सरुवा भएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS