images
images
images

“नेपाली विद्यार्थीहरु समस्या समाधानको लागि युवा संयोजकमा उम्मेदवारी दिएको हु “

images

लन्डन
बिश्वभर हुन गइ रहेको गैर आवासीय नेपाली संघको निर्वाचनले यति खेर माहोल तातेको छ । बेलायतमा यही २२ जुलाइ मा हुने गइ रहेको निर्वाचनमा आ-आफ्नो तर्फबाट उम्मेदवारी र निर्वाचनको तयारी तिब्र रुपमा अघि बढेको छ ।

चुनावी सर्गम बढे सङै गैर आवासीय नेपाली संघ युकेको युवा संयोजक पदका लागि युवा व्याबसाय तथा समाज सेवी युवा बिरेन्द्र नेपालले उम्मेदवारीको घोषण गरेका छन ।  बेलायतमा अध्यन गर्न आएका नेपाली विद्यार्थीहरुको समस्यालाई समाधान गर्नको लागि युवा समयोजकमा उम्मेदवारीको दिन लागेको बिरेन्द्र नेपाले बताए ।

उनले भने ” हाल नेपालबाट युके आउनु भएका विद्यार्थी भाइ,बहिनीहरुले कोठाको, जागिर र विभिन्न कुराहरुमा समस्या भोग्नुपरेको छ । सोही कुराको समाधानका लागि मैले उम्मेदवारी दिएको हु । ” म अहिले कुनै संस्थामा छैन र पनि विद्यार्थीहरुलाई निरन्तर सहयोग गरेको छु । संस्थामा बसेर अझै केही गर्न सक्छु भनेर अघि बढेको उनले बताए । नेपाल लामो समय देखि बेलायत बस्दै सामाजिक कार्यमा सक्रिय छन ।

उनी नेप्लिज इन युके ग्रुपको एड्मिन समेत हुन जस्मा ४४ हजार बढी सदस्य रहेका छन । बिरेन्द्र नेपाल आफै पनि युवा भएकाले युवाहरुको भोट्ले जित्ने कुरामा निश्चिति देखिएका छन ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS