
तनहुँ
व्यास १० का वडा अध्यक्ष पदका उम्मेदवार मदन तिमलसेनाले आफ्नो प्रचार अभियान थालेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) व्यास १० का वडाअध्यक्ष पदकाका उम्मेदवार मदन तिमल्सेनाले अवको नेतृत्व युवाले गर्नुपर्ने वताए । अग्रजलाई सम्मान गर्दे उनीहरुको अनुभवलाई शेयर गर्दे अवको नेतृत्वको युवाले गर्नुपर्ने वताए । अव परिवर्तनका लागी युवाले नेतृत्व पाउनुपर्ने तिमलसेनाले बताए ।
समाजलाई परिवर्तन र युवालाई देशमा नै केहीगर्ने वतावरण गराउन पनि अवको स्थानिय तहमा युवाको नेतृत्व स्थापित हुनुपर्ने वताए । युवामा भएको जोशजाँगर, योग्यता र क्षमतालाई प्रस्फुटन गर्ने माध्यामभनेको स्थानियतहभएको हुदाँ सवै युवाको सम्मानगर्दे आफुले व्यास नगरपालिकाको वडा नं १० को वडाध्यक्षमा उम्मेदवार दिएको वताए ।
जनतासँगको घरदैलोमायुवा र सवैवाट साथ सहयोग पाएको उनले वताए ।