images
images

मन्त्रिपरिषद्को आकस्मिक बैठक दिउँसो १ बजे

images

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बोलाएका छन् ।

बैठक मंगलबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेगरी बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार आजको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गर्ने सम्भावना रहेको छ । यद्यपि मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे केही खुलाइएको छैन ।

सामान्यतया मन्त्रिपरिषद्‌को बैठक बिहीबार र सोमबार बस्ने प्रचलन छ । रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS