images
images

शनिवार आईतवार सार्वजनिक बिदा :कार्यालय समय भने ९ देखि ५ नै कायम

  • images
  • २२ चैत्र २०८२, आईतवार ०८:५७
images

काठमाडौं । सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

पेट्रोलियम आपूर्तिमा सहजताका लागि चैत २३ गतेदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने  निर्णय भएकाे सरकारका प्रवक्ता  स्मित पाेखरेलले जानकारी दिए ।

शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरु कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने  उनले बताए ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS