images
images

प्याराग्लाइडिङ संघ गण्डकीका अध्यक्षको हृदयघातका कारण निधन

images

पोखरा । गण्डकी प्रदेश स्तरीय प्याराग्लाइडिङ संघका अध्यक्ष बसन्तराज दवाडीको निधन भएको छ ।

आइतबार राति उनको हृदयघातका कारण निवासमै निधन भएको उनका साथी राम गुरुङले जानकारी दिए ।

उनी नेपाल प्याराग्लाइडिङ संघका संस्थापक समेत हुन् । रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS