images
images

दक्षिण कोरियामा बाढीपहिरो : १४ जनाको मृत्यु, १२ बेपत्ता

images

काठमाडौं । दक्षिण कोरियामा बाढीपहिरोबाट कम्तीमा पनि १४ जनाको मृत्यु भएको छ ।

दक्षिण कोरियाको विपद् व्यवस्थापन कार्यालयका अनुसार केही दिनदेखि यताको भारी वर्षापछिको बाढीपहिरोबाट उक्त संख्यामा मानिसको मृत्यु भएको हो ।

बाढीपहिरोमा परी अझै १२ जना बेपत्ता रहेको र मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका विपद् व्यवस्थापन कार्यालयले जनाएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा हाल उद्धार कार्य जारी रहेको बताइएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS