images
images

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना आमा छोराको मृत्यू

images

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा आमा छोराको रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मत्युु हुनेमा ऋषिङ गाउँपालिका ६ चालिसे घर भई व्यास ५ बस्ने १९ बर्षिय सन्दीप आले ।सोही ठेगाना कि ४० बर्षिय मधुमाया आले रहेको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ ।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खस्दा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS