images
images

लमजुङमा राइफलसहित सय बढी हतियार बरामद

images

काठमाडौं । प्रहरीले लमजुङबाट सय बढी हतियार बरामद गरेको छ । डीएसपी निशान श्रीवास्तवका अनुसार विभिन्न ठाउँबाट अहिलेसम्म एक सय ७ वटा भरुवा बन्दुक बरामद गरिएको छ ।

२२ बोर हर्नेट, १२ बोर दुई नाले एक थान, एक नाले वृज लोडिङ राइफल पनि बरामद गरिएको छ । उनका अनुसार दुई थान भरुवा बन्दुक मुद्दा चलेका हतियार पनि रहेका छन् । जिल्लाका विभिन्न स्थानबाट यी हतियार बरामद गरिएको श्रीवास्तवले जानकारी दिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS