images
images

राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँकाे बैठक सम्पन्न

images
तनहुँ
राष्ट्रिय स्वतन्त्र पार्टीको तनहुँका बैठक सम्पन्न भएकाे छ । जिल्ला सभापति विश्व बास्तोलाकाे अध्यक्षतामा बसेकाे बैठकले माघ  महिना भित्र तनहुँकाे १० वटै पालिकाकाे भेला सम्पन्न गर्ने निर्णय गरेकाे छ ।
 बैठकमा पार्टी निर्माणकाे समीक्षा भएकाे राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्देका सभापति मनाेज अधिकारीले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँकाे १० वटै पालिका मध्ये ८ वटा पालिकामा समिति गठन भएकाे छ । भने तनहुँकाे ऋषिङ र घिरिङ गाउँ पालिकाकाे  समिति भने गठन भएको छैन ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS