damuli hospatail

२४ मंसिर २०८०, आईतवार

अफगानिस्तानबाट आएका सयौँ नेपली सुरक्षा गार्डलाइ बेलायत सरकारले गर्यो डिर्पेट

लण्डन

अफगानिस्तानको काबुलमा रहेको बेलायती राजदुतावासमा सुरक्षा गार्डको रुपमा कार्यरत एक सय जना नेपालीलाई बेलायत सरकारले नेपाल डिर्पेट गरेको छ । अफगानिस्तानमा तालिवानको हमला हुदा राजदुतावासका कर्मचारीसंगै सयौँ नेपालली उद्दार गरेर बेलायत ल्याइएको थियो । काबुलको कुटनितिक नियोगहरूको सुरक्षा गर्ने सयौं नेपाली र केही संख्यामा भारतीय नागरिकहरूलाई अगस्ट २०२१ मा अफगानिस्तानको राजधानी काबुलबाट आरएएफ उडानमा बेलायत ल्याएको थियो ।

पुरा समाचार: द गार्जेनबाट

प्रतिक्रिया दिनुहोस्

sukala