images
images
images

कम्बोडियामा खुल्याे नेपाली रेष्टुरेन्ट

images

कम्बाेडीया लकोट नगरपालिका हटिया ३, बाग्लुङ्मा जन्मिएर कम्बोडिया कर्मभुमि बनाएका प्रदिप अधिकारी लगायतका टिम ले कम्बोडियाको राजधानि फोनोम पेन मा वोल्ड दरबार होटल , रेस्टुरेन्ट एन्ड इस्काइ बार सन्चालन मा ल्याएका छ्न्।

तिन जानाको लगानि रहेको वोल्ड दरबार होटल , रेस्टुरेन्ट एन्ड इस्काइ बारमा लाल सिहं खड्का, खिम खड्का र अधिकारी हरुको तीन जानाको सयुक्त लगानिमा रहेको छ।

आफ्नो आध्यानलाइ समेत अगाडि बडाइ रहेका खिम खड्का र प्रदिप अधिकारी ले सोहि वोल्ड दरबार होटल , रेस्टुरेन्ट एन्ड इस्काइ बार बिगत १० बर्श अगि बाट नया योजना का साथ लाल सिहं खड्का को साथ सन्चालनमा ल्याएको कुरा हामि सङ बताएका छ्न्।

दुरदर्सि अनि सालिन र सरल स्वोभाब साथै बहु प्रतिभाका खानि रहेका खिम खड्का र प्रदिप अधिकारी बिभिन्न सङ सस्थामा आबद रहि गरिब दुखि र बिभिन्न सस्था लाइ सहयोग पनि गर्दै आएका छ्न्। हाल कम्बोडिया को बिभिन्न सहरमा होटल ब्यबसाहिलाइ शाखा बिस्तार गर्दै आएका खिम खड्का र प्रदिप अधिकारीले लाल सिहं खड्का लाइ साथ दिदै आएका छ्न्। निकट भबिस्यमा आफ्नै लगानिमा नया जोस र जागर का साथ अन्य ब्यबसाय मा पनि लगानि गर्नि योजना बनाएका छ्न्।

स्वदेशी अर्थतन्त्रलाई टेवा पुर्‍याउने उद्देश्यले कम्बोडियाको राजधानि फेनोम फेन मा यि तीन युबा व्यवसायी हरु ले वोल्ड दरबार होटल ,रेस्टुरेन्ट एन्ड इस्काइ बार सन्चालनमा ल्याएका कुरा हामिसङ्को कुराकानिमा बताएका हुन्। जस्को प्रमुखमा लाल सिहं खड्का, र ब्यबस्थापनमा खिम खड्का र म्यानेजरमा प्रदिप अधिकारी रहेका छ्न्।

स्वथ्यकर तथा उत्कृष्ट स्वाद सहित सेवा प्रदान गर्ने उद्देश्यले भान्सा घर संञ्चालनमा ल्याएका हुन ।

नया तरिकाले कम्बोडियाको इतिहासमा धेरै पछि नया तरिकाले नेपालि रेस्टुरेन्ट संचालन गरेको अधिकारीले दाबि गरेका छ्न्। अब का केहि दिनमा सोहि वोल्ड दरबार होटल , रेस्टुरेन्ट एन्ड इस्काइ बार मा स्थानिय कलाकार र सास्कृतिक साझ सहिज बिन्निन भोजनका साथ मनोरन्जन लिन पनि सकिने ब्यबस्थापक खिम खड्का ले हामिलाइ बताएका छ्न्।

मुख्य्त्या नेपालिहरुलाइ मद्यनजर गरेर सन्चालन्मा ल्याएको सोहि रेस्टुरेटमा इन्डिया र अन्न्य देसका आएर पनि परिकारको स्वादमा रमाउने रेस्टुरेन्ट का म्यानेजर प्रदिप अधिकारी बताउछ्न्। साथै स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी होटल संचालनमा ल्याइएको ब्यबसाहिहरु ले बताएका छ्न्।

‘हामीले सबै प्रकारका पाहुनालाई लक्षित गरी होटल संचालनमा ल्याएका हौँ’ उनले भने, ‘गुणस्तर र स्तरीय सेवा दिने हाम्रो लक्ष्य हो।’ नेपालि परिकारलाइ प्रथ्मिक्ता दिदै नेपालि हरुको मन जित्ने कुरा बताउछ्न्।

सुबिदा सम्पन्न सान्त र मनिरम सुन्दर ठाउ फराकिरो र फैलिएको वोल्ड दरबार होटल , रेस्टुरेन्ट एन्ड इस्काइ बार ६०/७० जना को सरल र सहज सङ बसेर खान र रमाइलो गर्न सकिने ठाउ भएको कुरा हामि सङ को कुराकानिमा बताएका छ्न्। सोहि वोल्ड दरबार होटल , रेस्टुरेन्ट एन्ड इस्काइ बार मा बस्नको लागि पनि सुबिदा सम्पन्न कोठा रहेको जानकारी दिएका छ्न्।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS