images
images
images

कम्बोडियामा इन्डियन एन्ड नेपाली कुजिन सन्चालनमा

images

दुर्गा निधि कौडाल

कम्बोडियाको राजधानि फोनोम पेन मा ‘करी पट ’ नामका दुइ बाट इन्डियन एन्ड नेपालि कुजिन सन्चालनमा आएको छ ।

गुल्मि जिल्ला मुसिकोट न .पा ५ घर भै हाल कम्बोडिया मा बिगत ८ बर्स देखि बस्दै आएका सालिन र भद्र स्वोभाबका प्रदिप र बिश्नु ले सन्चालन मा ल्याएका हुन।

कम्बोडियाको राजधानि फोनोम पेन को तुल तुम्पोङ र अर्को शाखा तुल कोर्क मा नेपालि र इन्डियन पर्यटक साथै अन्य देशका पर्यटकलाई समेत लक्षित गरी ‘करी पट ’सन्चालनमा ल्याएको कुरा हामि सङ को कुराकानिमा सन्चालकहरु बताउछ्न। नाम ले इन्डियन भएता पनि नेपालि परिकारलाइ देश बिदेश मा चिर परिचित गराउनि उनि हरु को दाबि रहेको छ्।

नेपालि र इन्डियन खानाका पारखी बड्दो भए सङै राजधानि फोनोम पेन को बोइउङ केङ कोङ को न. ,२०० बि ३१० स्ट्रीटमा समेत ‘कोरीन्डर इन्डियन ‘ नाम को रेस्टुरेन्ट सन्चालनमा ल्याएका छ्न साथै सोहि रेस्टुरेन्ट अब आउने १३ तारिकमा रि ओपनिङ को त्यारीमा रहेको कुरा बताएका छ्न्।

नेपालि थालि र चिकेन, मटन र हैदरावादी दम बिर्यानीको स्वाद पस्कने लक्ष्यसहित रेष्टुरेन्ट संचालनमा आएको यो रेष्टुरेन्टमा युवा व्यवसायी दाजु भाइ प्रदिप र बिश्नु ले लगानी गरेका छन् ।

स्वथ्यकर तथा उत्कृष्ट स्वाद सहित सेवा प्रदान गर्ने उद्देश्यले भान्सा घर संञ्चालनमा ल्याएका हुन ।

हामीले सबै प्रकारका पाहुनालाई लक्षित गरी रेस्टुरेन्ट संचालनमा ल्याएका हौँ’ उनले भने, ‘गुणस्तर र स्तरीय सेवा दिने हाम्रो लक्ष्य हो।’ नेपालि परिकारलाइ प्रथ्मिक्ता दिदै नेपालि हरुको मन जित्ने कुरा बताउछ्न्।

स्वदेशी अर्थतन्त्रलाई टेवा पुर्‍याउने उद्देश्यले कम्बोडियाको राजधानि फेनोम फेन मा व्यवसायी प्रदिप र बिश्नु दुइ दाजु भाइ ले रेस्टुरेन्ट संचालनमा ल्याएका कुरा हामिसङ्को कुराकानिमा बताएका हुन्।

मुख्य्त्या नेपालिहरुलाइ मद्यनजर गरेर सन्चालन्मा ल्याएको सोहि रेस्टुरेटमा इन्डिया र अन्न्य देसका आएर पनि परिकारको स्वादमा रमाउने उक्त ‘करी पट’ नामक रेस्टुरेन्ट का सन्चालक हरु बताउछ्न्।

‘करी पट ’ मा बिर्यानी, थकालि खाना, म म साथै इन्डियन, चाईनिज, र लोकल परिकारसमेत राखिएका छन् । बिभिन्न देसबाट घुम्न आउने पर्यटकहरुलाई स्वस्थ्य र स्वादिलो परिकार पस्किने लक्ष्यसहित रेस्टुरेन्ट संचालनमा ल्याएको सञ्चालक प्रदिप र बिश्नु ले बताए ।

सुबिदा सम्पन्न सान्त र मनोरम सुन्दर ठाउ फराकिरो र फैलिएको नेपालि भान्सामा ३०/४० जाना को सरल र सहज सङ बसेर खान र रमाइलो गर्न सकिने ठाउ भएको कुरा हामि सङ को कुराकानिमा बताउछ्न्।

गुल्मि जिल्ला मुसिकोट न पा ५ स्थायी घर भएका प्रदिप र बिश्नु ले विगत ८ वर्षदेखि कम्बोडिया रहेर व्यवसाय गर्दै आएका छन्। साना तथा मझौला रेष्टुरेन्ट को सन्चालन्मा बिभिन्न सङस गर्दै अहिले तीन वोटा रेस्टुरेन्ट लगानी गर्ने हैसियतमा पुगेका छन्। जुन नेपालीका लागि खुसीको विषय रहेको जानकारी गरेका छ्न्।

दाजु भाइ दुबै बिभिन्न सङ सस्थामा आबद रहि गरिब दुखि र बिभिन्न सस्था लाइ सहयोग पनि गर्दि आएका छ्न्।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS