तनहुँको नयाँबस्तीमा डिजेल बोकेको ट्याङ्कर दुर्घटना, डिजेल थाप्न स्थानीयको घुइचो (फोटो/भिडिओ सहित)
तनहुँ । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको बन्दीपुर १ नाहाला नयाँबस्तीमा डिजेल बोकेको ट्याङ्कर दुर्घटनामा परेको छ । डुम्रेबाट दमौली तर्फ आईरहेको ट्याङ्कर पृथ्वी राजमार्गको मुख्य सडकको दायाँ किनारामा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । डिजेल बोकेको ना८ख ०३२६ नम्बरको ट्याङ्कर मंगलबार बिहान ७ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी … Continue reading तनहुँको नयाँबस्तीमा डिजेल बोकेको ट्याङ्कर दुर्घटना, डिजेल थाप्न स्थानीयको घुइचो (फोटो/भिडिओ सहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed