मतदाता नामावलीमा आफ्नो नाम भए, नभएको कसरी हेर्ने ? (तरिका सहित)

तनहुँ । सरकारले स्थानीय तहको चुनाव आगामी २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरेको छ । जनताले पहिलो पटक पाँच वर्षअघि स्थानीय सरकार पाएका हुन् । सिंहदरबारमा केन्द्रित अधिकार गाउँघरमै पुगेको छ। स्थानीय तहले छोटै समयमा संघीयता संरचनाको आभाष दिलाएका छन्। अधिकारहरू विकेन्द्रीकृत रूपमा प्रत्यायोजन भएका छन् । निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन … Continue reading मतदाता नामावलीमा आफ्नो नाम भए, नभएको कसरी हेर्ने ? (तरिका सहित)