पल शाहलाई थुनामा पठाउने तनहुँ अदालतको आदेश
तनहुँ । बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । प्रतिवादीद्वय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस … Continue reading पल शाहलाई थुनामा पठाउने तनहुँ अदालतको आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed