दमौली बजारको आगलागी करिब ४ घण्टापछि नियन्त्रणमा (तस्बिर सहित)

तनहुँ । तनहुँको व्यास-४ दमौली स्थित एक हार्डवेयर पसलमा लागेको आगो नियन्त्रणमा आएको छ । आइतबार बिहान १० बजेदेखि लागेको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याइएको थियो । त्यस्तै आगो निभाउन व्यास नगरपालिकाको दमकल, मुग्लिङ–पोखरा सडक आयोजनाको ट्याङ्करसँगै निजी ट्याङ्कर पनि प्रयोग गरिएको थियो । दमौलीको भुपाल हार्डवेयरमा आगलागी भएको हो । आगलागीबाट भएको क्षतिको विवरण … Continue reading दमौली बजारको आगलागी करिब ४ घण्टापछि नियन्त्रणमा (तस्बिर सहित)