दमौलीको आगलागी: मादी नदीबाट पानी ओसारेर हेलिकप्टरले आगो निभाउदै (फोटो/भिडिओ सहित)
तनहुँ । दमौली बजारमा लागेको आगो काठमाडौंबाट आएको सिम्रिक एयरको हेलिकप्टरले पानि हालेर निभाई रहेको छ । बजार नजिकको मादी नदीबाट पानी ओसारेर हेलिकप्टरमार्फत आगो निभाउन थालिएको हो । तनहुँको दमौलीस्थित एक हार्डवेयर पसलमा लागेको आगो करिब नियन्त्रणमा आएको छ । बिहान १० बजेदेखि लागेको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याइएको थियो । त्यस्तै आगो निभाउन … Continue reading दमौलीको आगलागी: मादी नदीबाट पानी ओसारेर हेलिकप्टरले आगो निभाउदै (फोटो/भिडिओ सहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed