जबरजस्ती करणीको जाहेरी दर्तासँगै पल शाहमाथि अनुसन्धान गर्दैछौ : तनहुँ प्रहरी
तनहुँ । जबरजस्ती करणीको जाहेरी दर्ता भएसँगै नायक पल शाहमाथि जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सुरु गरेको बताएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डीएसपी युवराज खड्काले नायक शाहविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गर्दै आवश्यक अनुसन्धान थालिएको बताए । ‘जाहेरी दर्ता भएसंगै अनुसन्धान सुरु गरेका छौँ’, उनले भने । १७ वर्षीया गायिकाले शाहले आफूमाथि … Continue reading जबरजस्ती करणीको जाहेरी दर्तासँगै पल शाहमाथि अनुसन्धान गर्दैछौ : तनहुँ प्रहरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed