तनहुँसुरको भाइरल रोडको चौतारी मर्मत गरिने, देउराली डाँडा पार्कमा राष्ट्रिय झण्डा राखिने

तनहुँ । तनहुँको व्यास-११ मा पछिल्लो समयमा भएको कालोपत्रे सडक र सडकको बीच भागमा रहेको रुख अहिले भाइरल भईरहेको छ । उक्त स्थान अवलोकन गर्न दैनिक सयौ आन्तरिक पर्यटक पुग्ने गरेका छन् । सोही अवस्थालाई मध्यनजर गर्दै मंगलबार उक्त स्थान रहेको नव आदर्श टोल विकास संस्थाले दुवै चौतारी मर्मत सम्भार र निर्माण गर्ने निर्णय गरेको … Continue reading तनहुँसुरको भाइरल रोडको चौतारी मर्मत गरिने, देउराली डाँडा पार्कमा राष्ट्रिय झण्डा राखिने