बन्दिपुरको धरमपानीमा जीप दुर्घटना हुदाँ ४ जनाको घटनास्थल मै मृत्यु

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका-६ धरमपानीमा आज साँझ जीप दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । धरमपानीस्थित हटिया भन्ने ठाउँमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार ज्यान गुमाउनेहरूमा बन्दिपुर गाउँपालिका-६ धरमपानी बस्ने ९ महिने आरूबि थापा, २४ वर्षिय … Continue reading बन्दिपुरको धरमपानीमा जीप दुर्घटना हुदाँ ४ जनाको घटनास्थल मै मृत्यु