भानुभक्त आचार्यको जन्मस्थलमा भानुभक्तको विश्वकै ठुलो सालिक बनाइने

तनहुँ । आदिकवि भानुभक्त आचार्यको विश्वकै ठुलो सालिक बनाइने भएको छ । आदिकवि आचार्यको जन्मस्थल शिखर कटेरीमा विश्वकै ठुलो सालिक बनाउने इन्टरनेश्नल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए । नेपाली भाषा, संस्कृति र कलालाई अमेरिकामा रहेर पनि माया गरिरहेको अध्यक्ष डिल्ली अधिकारीले बताए । सो फलस्वरुप आदिकवि भानुभक्त आचार्यको विश्वकै … Continue reading भानुभक्त आचार्यको जन्मस्थलमा भानुभक्तको विश्वकै ठुलो सालिक बनाइने