कांग्रेस तनहुँको सभापतिमा जितप्रकाश आले विजयी: सचिवमा खनाल र अधिकारी, अन्यमा को-को?(मत सहित)
तनहुँ । नेपाली कांग्रेस तनहुँको जिल्ला सभापतिमा जितप्रकाश आले बिजयी भएका छन् । उनले ९५१ मतसहित जित हात पारेका हुन् । उनका प्रतिद्वन्दी वैकुण्ठनाथ न्यौपानेले ७८३ मत प्राप्त गरेका छन् । आलेले न्यौपानेलाई १६८ मतान्तरले जितेका हुन् । सभापतिमा पराजित न्यौपाने हालका सभापति र व्यास नगरपालिकाका प्रमुख हुन् । आले पार्टी सभापति शेरबहादुर देउवा खेमाबाट … Continue reading कांग्रेस तनहुँको सभापतिमा जितप्रकाश आले विजयी: सचिवमा खनाल र अधिकारी, अन्यमा को-को?(मत सहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed