काँग्रेस महाधिवेशन: तनहुँको दुई निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै, को-को छन् चुनावी मैदानमा ?
तनहुँ । नेपाली काँग्रेस तनहुँको दुई निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदैछ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज जिल्लाको दुई निर्वाचन क्षेत्रमा अधिवेशन हुन लागेको हो । दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा प्यानलसहित आज क्षेत्रीय पदाधिकारी चयनका लागि मतदान हुँदैछ । क्षेत्र नम्बर १ का लागि तनहुँको दमौली र क्षेत्र २ का लागि बेलचौतारामा मतदानमार्फत नेतृत्व … Continue reading काँग्रेस महाधिवेशन: तनहुँको दुई निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै, को-को छन् चुनावी मैदानमा ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed