एउटै व्यक्ति ३० वर्षदेखि लगातारको महाधिवेशन प्रतिनिधि: यसपाली कांग्रेसमा युवाले पाउलान त ठाउँ ?
तनहुँ । नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधिका रुपमा एउटै व्यक्ति ३ दशकदेखी निरन्तर रहेका छन् । तनहुँबाट कांग्रेस नेता रामचन्द्र पोख्रेल र रघुनाथ पौडेल विगत ३० वर्षदेखी निरन्तर केन्द्रिय महाधिवेशन प्रतिनिधि रहेका छन् । झापा महाधिवेशन(२०४८)देखि आफु निरन्तर महाधिवेशन प्रतिनिधि रहेको कांग्रेस नेता रामचन्द्र पोख्रेल बताउछन । उनले भने ‘झापा महाधिवेशनबाट नै म निरन्तर महाधिवेशन … Continue reading एउटै व्यक्ति ३० वर्षदेखि लगातारको महाधिवेशन प्रतिनिधि: यसपाली कांग्रेसमा युवाले पाउलान त ठाउँ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed