images
images
images

व्यास नगरपालिकामा कोभिड १९ विरुद्वको खोप संचालन हुने

images

व्यास

व्यास नगरपालिकामा कोभिड १९ विरुद्वकोको खोप संचालन हुने भएको छ ।

१२ बर्ष उमेर पुरा भएको वालवालिकालाई कोभिड १९ विरुद्वको फाइजर खोप लगाउन लागिएको व्यास नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत गंगाललाल सुवेदीले बताए । व्यास नगरपालिकाका सबै वडा अभियानका रुपमा यही पौष २५ र २६ गते खोप संचालन हुन लागेको व्यास नगरपालिकाका स्वास्थ्य तथा जनसंख्या शाखा प्रमुख प्रमोद सोतीले बताए ।

 नगर क्षेत्रका १६ वटा खोपकेन्द्र मार्फत अभियान संचालन गरिने शाखा प्रमुख सोतीले बताए ।
खोप संचालन हुने खोप केन्द्र र सम्र्पक मिति निम्नअनुसार रहेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS